भीमेश्वर नगरपालिकाको आ.व. ०७२/०७३ को वार्षिक समिक्षा गोष्ठी नगरपालिका कार्यालयको सभाहलमा मिति २०७३/०४/२८ गते दिनको ११ बजे हुने भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आ.व. ०७१/०७२ को न्युनतम शर्त तथा कार्य सम्पादन मुल्यांकन (MCPM) मा भिमेश्वर नगरपालिका ८५ अंक प्राप्त गरि ५ औ स्थानमा ।